site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अध्यादेशबारे प्रधानमन्त्री ओली– मत भन्ने बेला भएको छैन 
फाइल तस्बिर ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश संसद्‌मा निर्णयार्थ पेस गर्न केही समय लाग्ने संकेत गरेका छन् । आइतबारको प्रतिनिधिसभा बैठकअघि संसद् भवन परिसरमा सञ्चारकर्मीको जिज्ञासामा उनले भने, “अहिले मत भन्ने बेला भएको छैन ।”

सरकारले ल्याएको अध्यादेश यही माघ १८ गते संसद्‌मा पेस गरिएको थियो । माघ २४ गतेको बैठकमा नै निर्णयार्थ पेस गर्न भनिए पनि बहुमत नपुग्दा सरकार पछि हटेको थियो ।

आजको बैठकको कार्यसूचीमा पनि अध्यादेश राखिएको छैन । राष्ट्रियसभामा अध्यादेश स्वीकृतका निम्ति सत्तापक्षलाई उपेन्द्र यादव नेतृत्वको जसपा, नेपाल निर्णायक देखिन्छ । तर, जसपाले अध्यादेशबारे कुनै निर्णय गरिसेकेको छैन ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  १३:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro