site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
माध्यमिक तहदेखि पीएचडीसम्मका विद्यार्थीलाई बोर्डको छात्रवृत्ति 

काठमाडौं । चलचित्र विकास बोर्डले चलचित्रसँग सम्बन्धी अध्ययन तथा अनुसन्धानका लागि छात्रवृत्ति प्रदान गरेको छ ।

बोर्डका अध्यक्ष दिनेश डिसीले छात्रवृत्तिवापतको रकम संवन्धित कलेजलाई हस्तान्तरण गरेका हुन् । अध्यक्ष डिसीले माध्यमिक र स्नातक तहका विद्यार्थीको छात्रवृत्ति ओस्कार इन्टरनेसनल कलेजको संयोजक नवनिधि दाहाल, नेपाल फिल्म क्याम्पस तथा नेपाल संगीत विद्यालयको तर्फबाट प्रिन्सिपल शिशिर उप्रेतिले विद्यार्थीको छात्रवृत्ति वापतको रकम हस्तान्तरण गरे । 

विद्यार्थी छात्रवृत्ति कार्यक्रम २०६१ सालबाट सुरु भए पनि यसवर्षबाट माध्यमिक तहमा अध्ययन गर्न चाहने विद्यार्थीले पनि छात्रवृत्ति पाउने व्यवस्था गरिएको हो । 

यसअघि विद्यावारिधिमा दुई, स्नातकमा दश र सर्ट कोर्ष दुईजनालाई दिने गरे पनि यस वर्षबाट विद्यावारिधितर्फ तीनजना, स्नातकमा १३ र माध्यमिकतर्फ पाँचजनालाई छात्रवृत्ति प्रदान गर्ने निर्णय गरिएको बोर्डले जनाएको छ । 

छात्रवृत्ति प्राप्त गर्नेहरूको नामावली :

123-1738818809.JPG
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  १०:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro