site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
हेमाङ्गमणि दीक्षितको पुस्तक ‘नाइन लाइभ्स’ सार्वजनिक

काठमाडौं । प्रोफेसर डाक्टर हेमाङ्गमणि दीक्षितको पुस्तक ‘नाइन लाइभ्स’ सार्वजनिक भएको छ । ‘माइ इन्चान्टेड वान्स’ सब्टाइटलको पुस्तकमा उनले आफ्नो जीवनका महत्वपूर्ण क्षणलाई प्रस्तुत गरेका छन् ।

पुस्तकमा उनले जीवनका नौवटा घटनाक्रम लेखेका छन् । जसमा काठमाडौंबाट हिँडेर भारतको सिमाना र त्यसपछि रेल चढेर नैनी ताल पढ्न गएको विषय राखेका छन् ।

Dabur Nepal
NIC Asia

सानो उमेरमा भारत पढ्न गएदेखि काठमाडौं मेडिकल कलेजमा काम गरिरहेका बेलाको घटना पनि पुस्तकमा छ ।

डा. दीक्षितको पुस्तक नाइन लाइभ्सको प्रकाशक पुनम बस्नेत दीक्षित छन् । पुस्तकलाई सोपना प्रेसले प्रिन्ट गरेको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१  ११:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro