site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
आजदेखि एनकेएलको पहिलो संस्करण

काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल)को पहिलो संस्करण आज सुरु हुँदै छ ।

नेपाली कबड्डीको इतिहासमै पहिलोपटक हुन लागेको फ्रेन्चाइज लिगको पहिलो खेलमा काठमाडौं माभेरिक्स र पोखरा लेकर्सबीच प्रतिस्पर्धा हुने तालिका छ ।

Dabur Nepal
NIC Asia

काठमाडौंको मार्की खेलाडीमा नेपाली राष्ट्रिय टिमका कप्तानसमेत रहेका घनश्याम रोक्का मगर छन् । घनश्यामले इन्डियन प्रो कबड्डी लिगमा हरियाणा स्टिलर्सको प्रतिनिधित्व गरेका थिए । 

यस्तै, पोखरा लेकर्सको कप्तानी प्रदीप मिजारले सम्हाल्ने छन् ।

प्रतियोगिताको पहिलो संस्करणमा कुल ६ टिमको सहभागिता छ । जसमा काठमाडौं, पोखरासँगै जनकपुर नाइट्स, हिमालयन रेडर्स, धनगढी वाइल्डक्याट्स र विराटनगर ब्यान्डिट्सबीच प्रतिस्पर्धा हुनेछ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१  ११:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro