site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अचानो प्रहार गरेर श्रीमतीको हत्या
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । तनहुँमा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–१, काठेपिपलका ५२ वर्षीय दिलबहादुर सुनार छन् । उनलाई आज बिहान पक्राउ गरिएको हो ।

उनीमाथि आफ्नै श्रीमती ३८ वर्षीया पार्वती सुनारको हत्या गरेको आरोप लागेको छ ।

दिलबहादुरले विवादको क्रममा गए राति अचानो प्रहार गर्दा पार्वतीको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको सूचना पाएलगत्तै अस्थायी प्रहरी पोस्ट कोत्रेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१  १४:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro