site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अत्यावश्यक सेवामा हडताल गर्न निषेध
Dabur Nepal
NIC Asia

काठमाडौं । सरकारले अत्यावश्यक सेवा प्रवाहमा हडताल गर्न निषेध गर्ने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अत्यावश्यक सेवामा हडताल गर्न निषेध गर्ने निर्णय गरेको हो ।

बुधबार सार्वजनिक गरिएको नियर्णमा लेखिएको छ,‘‘आवश्यक सेवामा हडताल गर्न निषेध गर्ने आदेश जारी गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने ।’’

यद्यपि, आवश्यक सेवाहरू के–के हुन् भनेर उल्लेख भने गरिएको छैन ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  १७:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro