site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दक्षिण कोरिया विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १७९ पुग्यो

काठमाडौं । दक्षिण कोरियामा भएको विमान दुर्घटनामा ज्यान गुमाउनेको संख्या १७९ पुगेको छ । विमानमा सवार १८१ जनामध्ये १७९ जनाको मृत्यु पुष्टि भएको बीबीसीले जनाएको छ  ।

थाइल्यान्डको बैंककबाट उडान भरेको बोइङ ७३७–८०० जेजु एयरको विमान दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको थियो ।

विमानमा सवारमध्ये १७५ जना यात्रु र ६ जना चालक दलका सदस्य थिए । उनीहरूमध्ये थाइल्यान्डका दुई र अरू दक्षिण कोरियाका नागरिक रहेको बीबीसीले जनाएको छ । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, पुस १५, २०८१  ०८:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro