राजनीति
काठमाडौं । नेकपा एमालेले निष्कासित गरेका नेता भीम रावलले केपी ओलीको निर्णय तानाशाही भएको बताएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत् भनेका छन्–कतिपय भ्रष्ट, अनैतिक, फौजदारी मुद्दा लागेका, राष्ट्रिय एकता, अखण्डता, संस्कृति र एमाले विरोधी एवम् विचौलिया र दलालहरुलाई काखी च्याप्नेले देशभक्त इमान्दार मानिसमाथि प्रहार गरेकोमा मलाई आश्चर्य लागेको छैन ।”
प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१ १६:१९
प्रतिक्रिया दिनुहोस्