site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सर्लाहीमा वृद्धाको हत्या आरोपमा एकजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । सर्लाहीमा वृद्धाको हत्या आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईश्वरपुर नगरपालिका–१२, घारीबथानका ४८ वर्षीय वीरबहादुर मोक्तान छन् ।

लालबन्दी नगरपालिका–१५, तीनतले देउरालीकी ६५ वर्षीया विष्णुमाया बम्जनको हत्या गरेको उनीमाथि आरोप छ ।

गएको मंसिर २८ गते राति वीरबहादुरले ढुंगा प्रहार गर्दा विष्णुमाया गम्भीर घाइते भएकी थिइन् । उक्त सूचना पाएपछि खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

गम्भीर घाइते भएकी विष्णुमायाको उपचारका क्रममा लालबन्दीस्थित म्याक्स हस्पिटलमा आइतबार (आज) बिहान मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस ७, २०८१  १२:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro