site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
प्याजका बेर्ना

कञ्चनपुरको बेलौरी नगरपालिकास्थित रामनगरका किसानले बारीमा उमारेको प्याजका बेर्ना । प्याजका बेर्ना बजार क्षेत्रमा र बारीबाटै बिक्री गरी किसानले सिजनमा मनग्य आम्दानी गर्दै आएका छन् । तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस ।

प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  ११:००
प्रतिक्रिया दिनुहोस्