site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्री ओली स्वदेश फिर्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको चारदिने भ्रमण सम्पन्न गरी बिहीबार दिउँसो स्वदेश फर्किएका छन् । उनी हिमालयन एयरलाइन्समार्फत स्वदेश फर्किएका हुन् । प्रधानमन्त्री ओली यही मंसिर १७ गते बेइजिङ प्रस्थान गरेका थिए ।

चीन भ्रमणमा रहँदा उनले त्यहाँका राष्ट्रपति सी चिनफिङसँग शिष्टाचार भेटवार्ता गरेका थिए । उनले मंसिर १८ गते चिनियाँ समकक्षीसँग द्विपक्षीय वार्ता गरेका थिए ।

प्रधानमन्त्रीको चीन भ्रमणमा बेला नेपाल र चीनबीच १० समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१  १५:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro