site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रेवतीरमण भण्डारी कोसीको कानुनमन्त्री नियुक्त

विराटनगर । कोसी सरकारको आन्तरिक मामिला तथा कानुनमन्त्रीमा रेवतीरमण भण्डारी नियुक्त भएका छन् । सोमबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उनलाई मन्त्री नियुक्त गरेका हुन् । उनले आजै पद तथा गोपनीयताको शपथ लिएका छन् ।

भण्डारी एमालेका संसदीय दलका प्रमुख सचेतक पनि हुन् । उनी कानुनी पृष्ठभूमिका हुन् ।

लिलाबल्लभ अधिकारीले राजीनामा दिएपछि आन्तरिक मामिला मन्त्रालय खाली थियो ।‌ भण्डारी सुनसरी २ (१) बाट प्रदेशसभामा निर्वाचित भएका हुन् ।

उनी मन्त्री बनेपछि एमाले संसदीय दलका नेता तथा मुख्यमन्त्री कार्कीले एमालेकाे प्रमुख सचेतकमा विदुर लिङ्थेपलाई नियुक्त गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  २१:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro