site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
श्रेयसलाई उछिन्दै ऋशव पन्त बने आईपीएलका सर्वाधिक महँगा खेलाडी

काठमाडौं । भारतीय टिमका विकेटकिपर ब्याटर ऋशव पन्त इन्डियन प्रिमियर लिग (आईपीएल) मा अहिलेसम्मकै महँगो खेलाडी बनेका छन् । आइतबार साउदी अरेबियाको जेदाहमा भइरहेको अक्सनमा ऋशवलाई लखनउ सुपर जायन्ट्सले २७ करोड भारतीय रुपैयाँमा भित्र्याएको हो ।

पन्तले जारी अक्सनबाटै महँगा खेलाडी बनेका श्रेयस ऐयरलाई पछि पारेका हुन् । यसअघि, श्रेयसलाई पञ्जाव किंग्सले २६ करोड ७५ लाख रुपैयाँमा अनुबन्ध गरेको थियो ।

पन्त यसअघि दिल्ली क्यापिटल्समा अनुबन्धित थिए । उनले सन् २०१६ देखि २०२४ सम्म दिल्लीबाट खेलेका थिए ।

आईपीएलको आगामी संस्करण २०२५ को मार्चदेखि मेसम्म हुने तालिका छ ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, मंसिर ९, २०८१  १७:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro