site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मन्त्रिपरिषद्को बैठक बस्दै, के छन् एजेण्डा ?
फाइल तस्बिर ।

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ९ बजे बस्नेछ । 

पूर्वसभामुख दमननाथ ढुंगानाको राजकीय सम्मानसहित अन्त्येष्टि गर्ने प्रस्तावबारे बैठकमा छलफल हुनेछ । 

ढुंगानाको अन्त्येष्टि राजकीय सम्मानसहित गर्न सभामुख देवराज घिमिरेले सुझाव दिएका छन् । यसबारे बैठकमा छलफल हुन लागेको हो । 

८३ वर्षको उमेरमा आइतबार ढुंगानाको निधन भएको थियो । हिन्दु संस्कारअनुसार आज उनको अन्तिम संस्कार गरिँदै छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, मंसिर ३, २०८१  ०७:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro