site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राज्यमन्त्री तामाङलाई विश्वप्रकाशको प्रश्न– तपाईंको कम्पनी कालोसूचीमा किन गएको ? 

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नै पार्टीबाट मन्त्री बनेका राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)का विषयमा गम्भीर प्रश्न उठाएका छन् । 

भ्रष्टाचार निवारण ऐन संशोधन सम्बन्धी राज्य व्यवस्था समितिमा भएको छलफलमा महामन्त्री शर्माले रामेछाप कांग्रेसको सभापति समेत रहेका राज्यमन्त्री तामाङको कम्पनी कालोसूचीमा गएको विषयमा प्रश्न उठाएका हुन् । 

निर्माण व्यवसायी कान्छाराम अहिले उर्जा जलस्रोत तथा सिंचाई मन्त्री छन् । “उहाँको कम्पनी कालोसूचीमा परेको कुरा आएको छ । यसमा उहाँले स्पष्ट पार्नुपर्छ,” शर्माले भने, “यसमा राज्यव्यवस्था समितिको पनि ध्यान जानुपर्छ ।”
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  १४:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro