site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्राधिकरणले जोड्यो काटिएका उद्योगको लाइन
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कात्तिक ८ गते काटेका उद्योगहरूमा लाइन जोडेको छ । मन्त्रिपरिषद्को २४ घण्टे अल्टिमेटमपछि मंगलाबार बोर्ड बैठक बसेर लाइन जोडेको हो ।

मंगलबार रातिदेखि लाइन जोड्न क्षेत्रिय कार्यालयहरूलाई निर्देशन दिइएको प्राधिकरण प्रवक्ता चन्दनकुमार घोषले जानकारी दिए । 

प्राधिकरणले दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर यसबारे थप जानकारी दिने जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०८१  ११:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro