site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इजरायलका लागि नेपाली राजदूतमा पण्डित नियुक्त 
फाइल तस्बिर ।

काठमाडौं । इजरायलका लागि नेपाली राजदूतमा प्रा. धनप्रसाद पण्डित नियुक्त भएका छन् । 

राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई बुधबार राजदूतमा नियुक्त गरेका हुन् । मन्त्रिपरिषद्को सिफारिसमा उनलाई नियुक्त गरिएको राष्ट्रपति कार्यालयको विज्ञप्तिमा उल्लेख छ ।

7-21__आवासीय-राजदूत-नियुक्ति_2081-Scan_20241106-1730887847.jpg
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१  १५:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro