site stats
बाह्रखरी :: Baahrakhari
खेल
स्कटल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं । आईसीसी विश्वकप लिग–२ क्रिकेटमा आज नेपालले स्कटल्यान्डसँग खेल्दै छ । खेल राति सवा १० बजे सुरु हुनेछ । 

अमेरिका भ्रमणमा रहेको नेपालको यो अन्तिम खेल हो । 

यसअघि हिजो भएको खेलमा नेपाल अमेरिकासँग पराजित भएको थियो । अमेरिकाको डालसमा सम्पन्न खेलमा नेपाल अमेरिकासँग ३७ रनले पराजित भएको थियो । 

अमेरिकाले दिएको २८२ रनको लक्ष्य पछ्याएको नेपाल ४९.५ ओभरमा २४४ रनमा अल आउट भएको थियो । 

प्रकाशित मिति: सोमबार, कात्तिक १९, २०८१  ०७:२३
प्रतिक्रिया दिनुहोस्