site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तत्कालीन मुख्यसचिव डा. अर्याललाई भ्रष्टाचार मुद्दामा सफाइ 
फाइल तस्बिर ।

काठमडौं । सुरक्षण मुद्रण केन्द्रमार्फत राजस्व स्ट्रिकर छपाइमा भ्रष्टाचार मुद्दा लागेका तत्कालीन मुख्यसचिव डा. बैकुण्ठ अर्यालले सफाइ पाएका छन् । विशेष अदालतका न्यायाधीशहरू अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू खुसीप्रसाद थारु र रितेन्द्र थापाको इजलासले अर्याललाई सफाइ दिएको हो । 

अर्यालले बैठक बसाल्ने क्रममा सामान्य त्रुटि गरे पनि सिंगो सरकारी सम्पत्ति दुरुपयोगमा तथ्य पुष्टि हुन नसकेको बुधबारको फैसलामा उल्लेख छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१  १९:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro