site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गोरखा ग्रुप अफ कम्पनीका सञ्चालक खनाल पक्राउ
SkywellSkywell

काठमाडौं । नेचर हवर्स इन्टरनेशनल प्रालि र गोरखा ग्रुप अफ कम्पनी लिमिटेडका सञ्चालक एवं शेयरधनी रामबहादुर खनाल पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका ३, पानीपोखरीबाट पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि  जिल्ला प्रहरी कार्यालय कास्कीमा पठाइएको प्रहरीले जनाएको छ । 

KFC Island Ad
NIC Asia

ठगी तथा संगठित अपराध कसुर मुद्दामा फरार रहेका उनलाई पक्राउ गरिएको हो ।

रवि लामिछाने समेत भएको सूर्यदर्शन वचत तथा ऋण सहकारीमा रकम ठगी तथा संगठित अपराध सम्बन्धी कसुर मुद्दाको अनुसन्धानको क्रममा उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१  १६:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro