site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रास्वपाले भोलि काठमाडौंमा विरोध प्रदर्शन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोलि काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएको छ । पार्टी सभापति रवि लामिछाेनलाई प्रतिशोध साँधेर पक्राउ गरिएको बताउँदै आएको रास्वपाले शुक्रबार काठमाडौंस्थित माइतीघरमा प्रदर्शन गर्न लागेको हो ।

यसअघि, रास्वपाले पोखरामा प्रदर्शन गर्दै आएको थियो । आजै पोखरामा पत्रकार सम्मेलन गरेर रास्वपाले अब काठमाडौंमा प्रदर्शन गर्ने जनाएको थियो ।

सहकारी ठगी प्रकरणमा लामिछानेलाई कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१  १६:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro