site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कुलमानलाई हटाउने कुरा हास्यास्पद : मन्त्री खड्का
KFC Island Ad
Dabur Nepal
NIC Asia

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले डेडिकेटेड लाइनको वक्यौता उठाउने सम्बन्धमा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणका बीचमा मतभेद नभएको बताएका छन् । बुधबार मन्त्रालयको एक सय दिनको मुख्य उपलब्धिहरु सार्वजनिक गर्न आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री खड्काले डेडिकेटेड लाइनको वक्यौता उठाउने सम्बन्धमा मन्त्रालय र प्राधिकरणबीच कुनै मतभेद नभएको स्पष्ट पारेका हुन् । 

उनले यो विषय संसदीय समितिमा पुगिसकेको भन्दै संसदीय समितिबाट केही निर्णय आउने विश्वास व्यक्त गरे । उनले यस विषयमा मन्त्रालय र प्राधिकरणबीच छलफल भइरहेको र मन्त्रालयले सम्बन्धित व्यवसायीहरूसँग पनि निरन्तर छलफल गरिरहेको जानकारी दिए ।  

मन्त्री खड्काले उद्योगीहरूले विद्युत् उपभोग गरेको कुराको प्रमाण जुटाउने काम पनि भइरहेको बताए । उनले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाउन लागेको भन्नेकुरा हास्यास्पद रहेको बताए । सरकारले घिसिङलाई हटाउनुपर्ने आवश्यकता महसुस नगरेको स्पष्ट पारे । —न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१  १४:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro