site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेप्से ५८ अंकले घट्यो, पाँच अर्ब ९० करोडको कारोबार

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ५७.९९ अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक २.१४ प्रतिशत घटेर २६३९.९२ विन्दुमा बन्द भएको हो ।

२३ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । २२१ कम्पनीको सेयर मूल्य घटेको छ । आइतबारको तुलनामा सेयर कारोबार रकम पनि घटेको छ । आज पाँच अर्ब ९० करोड रुपैयाँको सेयर कारोबार भएको छ । आइतबार आठ अर्ब १८ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।

विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९८ प्रतिशतले वृद्धि भएको छ । कर्पाेरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य ९.८२ प्रतिशतले वृद्धि भएको छ । ङादी ग्रुप पावरको सेयर मूल्य भने ९.२० प्रतिशतले घटेको छ ।

कारोबारमा आएका १३ वटै समूहको परिसूचक घटेको छ ।  

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  १५:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro