site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इसेवा मनि ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियानअन्तर्गत अन्जुलालाई घर हस्तान्तरण

काठमाडौं । इसेवा मनि ट्रान्सफरले ‘मेरो डिजिटल देश’ अभियानअन्तर्गत, भाग्यशाली विजेता अञ्जुला घिमिरेलाई घर हस्तान्तरण गरेको छ । कम्पनीका ब्रान्ड एम्बास्डर तथा कम्पनी व्यवस्थापन समिति सदस्यबीच हस्तान्तरण भएको हो ।

इसेवा मनि ट्रान्सफरले नोभेम्बर २८, २०२४ मा कान्तिपुर टेलिभिजन, इसेवा मनि ट्रान्सफर र इसेवाका आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारित डिजिटल गोलाप्रथाको माध्यमबाट ‘मेरो डिजिटल देश’ अभियानको विजेता घोषणा गरेको थियो । जसअन्तर्गत, रोमानियामा विगत दुई वर्षदेखि पिज्जा बनाउने कम्पनीमा कार्यरत अन्जुला घिमिरे विजेता बनेकी थिएन् ।

इसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले विजेता अन्जुला घिमिरे र उनको परिवारलाई सपनाको घर जितेको अवसरमा बधाई दिँदै, विश्वभर रहेका नेपालीहरूको उत्साहजनक सहभागिताप्रति आभार व्यक्त गरे ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२  १८:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro