site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
भीम रावल, बिन्दा पाण्डे र उषाकिरण तिम्सिनालाई स्पष्टीकरण साेध्ने एमालेकाे निर्णय

काठमाडौं । नेकपा (एमाले)ले भीम रावल, बिन्दा पाण्डे र उषाकिरण तिम्सिनालाई स्पष्टी   करण साेध्ने निर्णय गरेको छ ।

आइतबार साँझ पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको एमालेको सचिवालय बैठकले पार्टीको निर्णयविरुद्ध बाेलेकाे भन्दै उनीहरूलाई स्पष्टीकरण साेध्ने निर्णय गरेको महासचिव शंकर पाेखरेलले जानकारी दिए ।

Argakhachi Cement Island Ad

“खासगरी पार्टीको केन्द्रीय कार्यालयको भवन निर्माणका सन्दर्भमा बारेमा चलिरहेका छलफल, बहसहरूमा पार्टी निर्णयको विरुद्धमा जाने पार्टीका नेताहरूलाई पार्टीका तर्फबाट स्पष्टीकरण सोध्ने निर्णय भएको छ,” बैठकपछि महासचिव पोखरेलले भने । 

बैठकले पार्टी पू र्वउपाध्यक्ष रावल,  स्थायी कमिटी सदस्य पाण्डे र केन्द्रीय सदस्य तिम्सिनालाई स्पष्टी   करण साेध्ने निर्णय गरेको हो । 

प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  १९:०७
प्रतिक्रिया दिनुहोस्