काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले आफू सडकमार्ग हुँदै पोखरा जाने बताएका छन् । प्रहरीसँग समन्वय भइरहेको बताउँदै उनले यस्तो धारणा राखेको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
लामिछाने अहिले प्रहरीसँग समन्वयमा रहेको उनले बताए ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com