site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रविलाई पक्राउ गर्न अनुमतिका लागि प्रहरी पुग्यो अदालत, छविलाई पनि गराइयो उपस्थित
SkywellSkywell

काठमाडौं । प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं तत्कालीन गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।

अनुसन्धानका लागि रविलाई पक्राउ गर्नुपर्ने देखिएपछि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु ओलिया आफैँ पक्राउ अनुमतिका लागि जिल्ला अदालत कास्की पुगेका छन् । पक्राउ पुर्जीका लागि न्यायाधीश कृष्णजंग शाहको बेन्चमा बहस जारी छ ।

KFC Island Ad
NIC Asia

सहकारी ठगीबारे गठित संसदीय छानबिन समितिले पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रविको संलग्नता देखिएको निष्कर्षसहित प्रतिवेदन तयार पारेको थियो ।

सोही प्रतिवेदनका आधारमा प्रहरीले पूर्वडीआईजी छविलाल जोशीलाई पक्राउ गरिसकेको छ । असोज ६ गते पक्राउ परेका जोशीलाई आज पुनः अदालत पेस गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  १५:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro