site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
धर्मशाला भत्काउन गएका महानगरका दुईवटा डोजर प्रहरीले नियन्त्रणमा लियो 
SkywellSkywell
KFC Island Ad
NIC Asia

काठमाडौं । काठमाडौंको गौशाला धर्मशाला भत्काउन गएका काठमाडौं महानगरपालिकाका दुईवटा डोजर प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौंका मेयर बालेन शाहको सचिवालय स्रोतले दिएको जानकारीअनुसार खाली गराउन पुगेका दुईवटा डोजरलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले अहिले त्यहाँ झडप हुने अवस्था देखेपछि सुरक्षा दिइरहेको छ । नियन्त्रणमा लिइएका डोजर गौशाला प्रहरी कार्यालयमा राखिएको छ ।
धर्मशालामा किन लडिरहेछन् महानगर र मारवाडी सेवा समिति ?

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१  १६:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro