site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पेरुविरुद्ध ब्राजिलको सहज जित
SkywellSkywell
KFC Island Ad
NIC Asia

काठमाडौं । फिफा विश्वकप–२०२६ छनोटमा सहज जित निकाल्ने क्रममा ब्राजिलले पेरुविरुद्ध ४–० को जित निकालेको छ ।

बुधबार बिहान ब्राजिलमै भएको खेलमा घरेलु टिमलाई जित दिलाउन राफिन्हाले दुई गोल गरे । यस्तै, आन्द्रेयस पेरेरा र लुईज हेनरिकले समान एक गोल थपे । खेलको ३८औँ मिनेटमा राफिन्हाले पेनाल्टीमार्फत गोल गर्दै ब्राजिललाई अग्रतामा राखेका थिए । ५४औँ मिनेटमा प्राप्त अर्को पेनाल्टीलाई राफिन्हाले नै सदुपयो गरेपछि ब्राजिलले अग्रता दोब्बर बनायो ।

७१औँ मिनेटमा पेरेराले घरेलु टिमका लागि तेस्रो गोल गरे । त्यसको तीन मिनेटपछि हेनरिकले गोल गरेपछि ब्राजिलले घरेलु समर्थकमाझ ४–० को सहज जित पक्का गरेको हो । जितसँगै १० खेलबाट १६ अंक जोडेको ब्राजिल छनोटको चौथो स्थानमा छ । छनोटमा ब्राजिलको यो पाँचौ जित हो । यस्तै, समान खेलबाट ६ अंक जोडेको पेरु भने तालिकाको नवौँ स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१  ०९:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro