site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
चीनमा बिक्री भइरहेका चारमध्ये तीन कार ईभी
Dabur Nepal
NIC Asia

काठमाडौं । चीनमा बिक्री भइरहेका हरेक चार कारमध्ये तीनवटा न्यु इनर्जी भेहिकल अथवा ईभी रहेका छन् । सेप्टेम्बरमा लगातार तेस्रो महिना बिक्री भएका चारमध्ये तीन कार विद्युतीय रहेको तथ्यांकले देखाएको छ ।

चाइना प्यासेन्जर कार एसोसिएसनको तथ्यांकले सेप्टेम्बरमा ११ लाख २३ हजार कार बिक्री भएको देखाएको छ । गत वर्षको यसै महिनाको तुलनामा यो ५०.९ प्रतिशतको वृद्धि हो ।

समग्रमा सेप्टेम्बरमा चीनमा २१ लाख ९ हजार कार बिक्री भएका छन् । यो तथ्यांकले चीनमा पेटोलियम इञ्जिन वा आईसीई गाडीको बिक्री घट्दो क्रममा रहेको देखाएको छ । चिनियाँ उत्पादकले ईभीको करिब ७३ प्रतिशत बजार हिस्सा ओगटेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २८, २०८१  १९:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro