site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चीनमा बिक्री भइरहेका चारमध्ये तीन कार ईभी

काठमाडौं । चीनमा बिक्री भइरहेका हरेक चार कारमध्ये तीनवटा न्यु इनर्जी भेहिकल अथवा ईभी रहेका छन् । सेप्टेम्बरमा लगातार तेस्रो महिना बिक्री भएका चारमध्ये तीन कार विद्युतीय रहेको तथ्यांकले देखाएको छ ।

चाइना प्यासेन्जर कार एसोसिएसनको तथ्यांकले सेप्टेम्बरमा ११ लाख २३ हजार कार बिक्री भएको देखाएको छ । गत वर्षको यसै महिनाको तुलनामा यो ५०.९ प्रतिशतको वृद्धि हो ।

समग्रमा सेप्टेम्बरमा चीनमा २१ लाख ९ हजार कार बिक्री भएका छन् । यो तथ्यांकले चीनमा पेटोलियम इञ्जिन वा आईसीई गाडीको बिक्री घट्दो क्रममा रहेको देखाएको छ । चिनियाँ उत्पादकले ईभीको करिब ७३ प्रतिशत बजार हिस्सा ओगटेका छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, असोज २८, २०८१  १९:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro