site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान
SkywellSkywell
KFC Island Ad
NIC Asia

काठमाडौं । ललितपुर महानगरपालिका–२५ मा नख्खु खोलाले बगाएर ल्याएका दुईजनाको सकुशल उद्धार गरेका चाणिकलाल तामाङलाई केएनपी नेरोलेक पेन्ट्सले सम्मान गरेको छ ।

काठमाडौंमा एक कार्यक्रम गरी केएनपीले तामाङलाई नगदसहित सम्मान गरेको हो । नख्खु खोलाको भेलमा बग्दै आएका दुईजनालाई तामाङले सकुशल उद्धार गरेका थिए । ललितपुरमा बस्दै आएका काभ्रे तेमाल–९ का ३३ वर्षीय चाणिकलाल रङरोगनको काम गर्दै आएका छन् ।

सम्मान कार्यक्रममा केएनपीका नेपालका निर्देशक मनोज मिश्रले उनको साहसिक कदमको लागि सम्मान गर्न पाउँदा खुसी लागेको बताए । तामाङ रङकर्मी भएको नाताले पनि पेन्ट्स कम्पनीका लागि गर्वको कुरा भएको मिश्रको भनाइ थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  १९:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro