site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आशा लघुवित्तको लाभांश घोषणा

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । गएको बिहीबार सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकबाट १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका निम्ति ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको हो ।

कम्पनीले नौ करोड ६२ लाख ४२ हजार ४०० रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपश्चात् कम्पनीको आउँदो साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले प्राप्त गर्नेछन् ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  १४:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro