site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विनयराज पाण्डेले जिते 'लाइफटाइम अचिभमेन्ट अवार्ड'
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले प्रदान गर्ने पल्सर स्पोर्ट्स अवार्ड–२०८० मा लाइफटाइम अचिभमेन्ट अवार्ड नेपाल क्रिकेट संघ (क्यान)का पूर्वअध्यक्ष विनयराज पाण्डेले जितेका छन् ।

शुक्रबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा आयोजित अवार्डको लाइफटाइम अचिभमेन्टमा पाण्डे चुनिएका हुन् । पाण्डे नेपाल क्रिकेट संघ (क्यान)का पूर्वअध्यक्ष तथा एसियन क्रिकेट काउन्सिलका पूर्वउपाध्यक्षसमेत हुन् ।

नेपाली खेलकुद पत्रकारको छाता संगठन एनएसजेएफले हरेक वर्ष अवार्ड आयोजना गर्दै आएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  १८:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro