site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पलेशा बनिन् 'पारा एथलिट अफ दी इयर'
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले प्रदान गर्ने पल्सर स्पोर्ट्स अवार्ड–२०८० मा पारा तेक्वान्दोकी पलेशा गोवर्धन 'पारा एथलिट अफ दी इयर' चुनिएकी छन् ।

शुक्रबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा आयोजित अवार्डको पलेशा उत्कृष्ट पारा खेलाडी चुनिएकी हुन् ।

पलेशाले चीनमा भएको एसियाली पारा खेलकुदमा कांश्य जितेकी थिइन् ।

नेपाली खेलकुद पत्रकारको छाता संगठन एनएसजेएफले हरेक वर्ष अवार्ड आयोजना गर्दै आएको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  १७:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro