site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोसी सरकारमा कांग्रेस सहभागी, यी मन्त्रीले लिए शपथ

विराटनगर । कोसी प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी भएको छ । कांग्रेसका तर्फबाट नवनियुक्त तीन मन्त्री र एक राज्यमन्त्रीले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सांसद भूपेन्द्र राईको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी भएको हो । राईले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

खगेनसिंह हाङ्गाम उद्योग, कृषि तथा सहकारी र सदानन्द मण्डल पर्यटन, वन तथा वातावरणमन्त्री बनेका छन् । भूमि राजवंशीले भौतिक पूर्वाधार राज्यमन्त्रीको शपथ लिएका छन् ।

हाङ्गाम र मण्डल सभापति शेरबहादुर देउवा समूहका हुन् । राई र राजवंशी नेता कृष्णप्रसाद सिटौलानिकट प्रदेशसभा सदस्य हुन् । नेता डा. शेखर कोइराला समूहबाट कोही पनि मन्त्री बनेका छैनन् ।

k2-1726206561.jpg
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  ११:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro