site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ब्ल्याक एन्ड डेकरको ‘बिगर सेलिब्रेसन्स, बिगर जोयस्’ योजना सार्वजनिक

काठमाडौं । अमेरिकन ब्रान्ड ब्ल्याक एन्ड डेकरले दसैँतिहार पर्वलाई लक्षित गरी ‘बिगर सेलिब्रेसन्स, बिगर जोयस्’ नामक योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत ग्राहकले ब्ल्याक एन्ड डेकरको साना होम एप्लायन्सको खरिद गर्दा ‘स्योर सट’ उपहार प्राप्त गर्नेछन् ।

स्योर सट उपहारस्वरूप ग्राहकले ब्ल्याक एन्ड डेकरको ओएफआर हिटरको खरिदमा केटल प्राप्त गर्न सक्नेछन् ।

यस्तै, एयर फ्रायर, माइक्रोवेभ ओभन, ओटीजी ओभन, ई–प्रेसरकुकर र भ्याकुम क्लिनरलगायत उपकरणको खरिदमा कफी मग उपहार प्राप्त गर्न सक्नेछन् ।

साथै, एयर ह्युमिडिफायरको खरिदमा अरोमा किट उपहार प्राप्त गर्न सक्नेछन् । ब्ल्याक एन्ड डेकरको आकर्षक उपहार योजनाका साथै आफ्नो सबै सामानमा आकर्षक छुट पनि रहेको कम्पनीले जनाएको छ ।

ब्ल्याक एन्ड डेकरले जीवनलाई अझ सजिलो र सुविधाजनक बनाउने लक्ष्य राख्दै आएको छ । ग्राहकले यही भदौ २३ गतेदेखि सीमित अवधिका निम्ति यो योजनाको लाभ उठाउन सक्ने कम्पनीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  १६:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro