site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पेन्या बार्सा दी एभरेस्टलाई एफसी बार्सिलोनाको समर्थक क्लबको मान्यता
SkywellSkywell

काठमाडौं । बार्सिलोना फ्यान क्लब नेपाल (बार्सा नेपाल)का रूपमा परिचित पेन्या बार्सा दी एभरेस्टले हालै एफसी बार्सिलोना आधिकारिक पेन्या (समर्थक क्लब)को रूपमा आफ्नो दर्ता पूरा भएको उपलक्ष्यमा भेटघाट कार्यक्रमको आयोजना गरेको छ । 

२०१३ मा स्थापना भएको यस समर्पित एफसी बार्सिलोना समर्थक समूहले विगत एक दशकदेखि च्यारिटी कार्यक्रम, फुटबल प्रतियोगिता र देशभरि विभिन्न सामाजिक सेवाका गतिविधिहरू गर्दै आएको छ ।

Dabur Nepal
NIC Asia

कार्यक्रममा सचिव सिताराम दाहालले अतिथिहरूलाई स्वागत गरेका थिए । मुख्य अतिथि नेपाली राष्ट्रिय फुटबलका पूर्वखेलाडी विक्रम लामाले अध्यक्ष प्रकाश घर्तीको साथमा आधिकारिक रूपमा पेन्या बार्सा दी एभरेस्टको नयाँ लोगो प्रस्तुत गरे ।

कार्यक्रममा विशेष भिडियो सत्र पनि समावेश गरिएको थियो जसमा नेपाली एफसी बार्सिलोना समर्थकहरूको भावनात्मक सन्देश समावेश थियो । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  ०८:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu