site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी, रेडियो नेपालको कार्यकारी निर्देशकमा अमरध्वज लामा
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल नियुक्त भएकी छन् । 

बिहीबार बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा अर्याललाई नियुक्त गरिएको जानकारी गराएका हुन् ।

यसैगरी, रेडियो नेपालको कार्यकारी निर्देशक अमरध्वज लामालाई नियुक्त गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१  १५:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro