site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बालेनले भने– गलत भए मलाई समाऊ नभए दोषी 
Argakhachi Cement Island Ad

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सरकारले नै आफूले सामाजिक सञ्जालमा राखेको स्टाटस उडाइदिएको संकेत गर्दै आक्रोश व्यक्त गरेका छन् ।

यसअघि, बालेनले राखेको एउटा स्टाटस सामाजिक सञ्जाल फेसबुकले हटाएका थिए ।

त्यसपछि आक्रोशित बनेका बालेनले सामाजिक सञ्जालमार्फत् नै भनेका छन्, “पोस्ट उडाउने हैन, दोषी समाउ सरकार । म गलत हो भने मलाई समाउ, हैन भने दोषी समाउ ।”
 

प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  १७:५७
प्रतिक्रिया दिनुहोस्