site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
‘सरकारले कुन कानुनमा टेकेर किस्ताबन्दीमा एनसेलकाे नवीकरण गर्‍यो ?’ 
फाइल तस्बिर ।
Dabur Nepal
NIC Asia

काठमाडौं । स्वतन्त्र सांसद प्रभु शाहले एनसेललाई किस्ताबन्दीमा राजस्व तिर्ने गरी कुन कानुनमा टेकेर निर्णय गरियो भनि सोधेका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा उनले एनसेल नवीकरण गर्ने मन्त्रिपरिषद् बैठकको निर्णयमा आपत्ति जनाए ।

“अर्बौं राजस्व हिनामिना हुने गरी सरकारले के आधार र कुन कानुनमा टेकेर नवीकरण गर्‍यो ?,” उनले भने, “प्रधानमन्त्रीको एनसेलसँग के कनेक्सन हो ?”

सांसद शाहले कानुन सबैलाई समान कानुन हुनुपर्ने बताइन् । जनताले आफ्नो संस्था नवीकरण गर्दा एनसेल जस्तै राजस्व छुट पाउँछ कि पाउँदैन भनि प्रश्न समेत गरे ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  १४:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro