site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘सरकारले कुन कानुनमा टेकेर किस्ताबन्दीमा एनसेलकाे नवीकरण गर्‍यो ?’ 
फाइल तस्बिर ।

काठमाडौं । स्वतन्त्र सांसद प्रभु शाहले एनसेललाई किस्ताबन्दीमा राजस्व तिर्ने गरी कुन कानुनमा टेकेर निर्णय गरियो भनि सोधेका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा उनले एनसेल नवीकरण गर्ने मन्त्रिपरिषद् बैठकको निर्णयमा आपत्ति जनाए ।

“अर्बौं राजस्व हिनामिना हुने गरी सरकारले के आधार र कुन कानुनमा टेकेर नवीकरण गर्‍यो ?,” उनले भने, “प्रधानमन्त्रीको एनसेलसँग के कनेक्सन हो ?”

सांसद शाहले कानुन सबैलाई समान कानुन हुनुपर्ने बताइन् । जनताले आफ्नो संस्था नवीकरण गर्दा एनसेल जस्तै राजस्व छुट पाउँछ कि पाउँदैन भनि प्रश्न समेत गरे ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  १४:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro