site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ललितपुरमा तास खेलिरहेका आठजना समातिए
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । ललितपुरमा तास खेलेको आरोपमा प्रहरीले आठजनालाई पक्राउ गरेको छ । गोदावरी नगरपालिका–१४, ठैबका ५२ वर्षीय जगतवीर देसारको आशीष झरना भ्यु होटेलमा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा उक्त होटेल सञ्चालक जगतवीरलगायत व्यक्ति छन् । शनिबार (हिजो) राति उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

नगद दुई लाख २६ हजार ६२३ रुपैयाँ र एक बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  १६:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro