site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
रास्वपा सुदूरपश्चिम प्रदेशले महामन्त्रीबाट हटायो बाहुनलाई 
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेशले प्रदेश महामन्त्री पारस बाहुनलाई पदबाट हटाएको छ । 

विज्ञप्ति जारी गर्दै रास्वपाले संगठन र नेतृत्वलाई असहज तथा असफल बनाउने क्रियाकलाप गरेको भन्दै पदबाट मुक्त गरिएको जनाएको छ । 

स्पष्टीकरण सोधिएकोमा चित्तबुझ्दो जवाफ नआएको भन्दै प्रदेश महामन्त्री पदको जिम्मेवारिबाट बाहुनलाई मुक्त गरिएको विज्ञप्तिमा उल्लेख छ । 

456897379_909646707856181_8122370354881724309_n-1724998667.jpg
 

प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  १२:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro