site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै 
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । हिजोबाट सुरु भएको बैठक आज पनि बस्ने भएको हो । 

बानेश्वरस्थित अर्पण बैंकेटमा सुरु भएको बैठक भोलिसम्म चल्नेछ । बैठकले केन्द्रीय कमिटीलाई पूर्णता दिने बताइएको छ । 

पार्टीमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, कोषाध्यक्षसहित १८ पदाधिकारी रिक्त रहेकाले त्यसलाई पूर्णता बैठकले पूर्णता दिनेछ । 

पार्टीमा ३४४ सदस्यीय केन्द्रीय रहेकामा २५१ केन्द्रीय सदस्यको जिम्मेवारी तोकिनेछ । बैठकले केही नेताको जिम्मेवारी हेरफेर गर्नेछ । 

प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१  ०७:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro