रुकुमपूर्व पुथा उत्तरगंगा गाउँपालिका–६ स्थित सहिद मार्गमा पर्ने साङ खोला तर्दै मैकोटका स्थानीय । खोलामा पुल नहुँदा वर्षायाममा जोखिम मोलेर खोला तरेर आवातजावत गर्नु पर्ने स्थानीयलाई बध्यता छ । तस्बिर : कुलदीप न्यौपाने/रासस
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com