site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
डेंगीबाट दुईजनाको मृत्यु, देशभर ३३ सय बढी संक्रमित

काठमाडौं । डेंगी संक्रमणबाट यो वर्ष (सन् २०२४) जनवरीयता दुईजनाको मृत्यु पुष्टि भएको छ । पछिल्लो दुई सातामा तनहुँका ५० वर्षीय पुरुष र झापाकी ४० वर्षीय महिला संक्रमितको मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ ।

गण्डकी प्रदेशमा सबैभन्दा धेरै एक हजार २२६ जनामा संक्रमण देखिएको छ । जिल्लागत रूपमा तनहुँमा सबैभन्दा धेरै ६५६ जनामा संक्रमण पुष्टि भएको ईडीसीडीले जनाएको छ ।

Dabur Nepal
NIC Asia

यस्तै, काठमाडौंमा ३३२, कास्कीमा २१२, झापामा १४५, चितवनमा १३५ जना संक्रमित भएका छन् । यीबाहेक अरू जिल्लामा संक्रमितको संख्या १०० भन्दा कम छ ।

मुस्ताङ, डोल्पा, हुम्ला र जुम्लाबाहेक सबै जिल्लामा डेंगी देखिएको ईडीसीडीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  ११:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro