site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
डेंगीबाट दुईजनाको मृत्यु, देशभर ३३ सय बढी संक्रमित

काठमाडौं । डेंगी संक्रमणबाट यो वर्ष (सन् २०२४) जनवरीयता दुईजनाको मृत्यु पुष्टि भएको छ । पछिल्लो दुई सातामा तनहुँका ५० वर्षीय पुरुष र झापाकी ४० वर्षीय महिला संक्रमितको मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ ।

गण्डकी प्रदेशमा सबैभन्दा धेरै एक हजार २२६ जनामा संक्रमण देखिएको छ । जिल्लागत रूपमा तनहुँमा सबैभन्दा धेरै ६५६ जनामा संक्रमण पुष्टि भएको ईडीसीडीले जनाएको छ ।

यस्तै, काठमाडौंमा ३३२, कास्कीमा २१२, झापामा १४५, चितवनमा १३५ जना संक्रमित भएका छन् । यीबाहेक अरू जिल्लामा संक्रमितको संख्या १०० भन्दा कम छ ।

मुस्ताङ, डोल्पा, हुम्ला र जुम्लाबाहेक सबै जिल्लामा डेंगी देखिएको ईडीसीडीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  ११:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro