site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सर्लाही, बारामा भारी वर्षा
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । सर्लाही र बारामा शनिबार बेलुका भारी वर्षा भएको छ । सर्लाहीको मानुषमारा, बाराको सिमरा एयरपोर्ट र आसपास क्षेत्रमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जानकारी गराएको छ ।

उक्त क्षेत्र भई बहने नदीमा आकस्मिक बाढीको जोखिम हुनसक्छ । सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

“साउन २६, साँझ ७ः५५ बजे । पछिल्लो एक घण्टामा सर्लाहीको मानुषमारा, बाराको सिमरा एयरपोर्ट वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा भारी वर्षा भएको, सो क्षेत्र भई बहने नदीहरूमा आकस्मिक बाढीको जोखिम भएकाले सो क्षेत्रमा रहनुहुनेहरूले सतर्कता अपनाउनुहुन अनुरोध छ,” विभागको सूचनामा उल्लेख छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, साउन २६, २०८१  २१:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro