विदेश
वायनाड । भारतको केरलस्थित वायनाडमा पहिरो परी मृत्यु हुनेको संख्या १७८ पुगेको छ । अझै ९८ जना बेपत्ता छन् ।
गएको मंगलबार बिहान त्यहाँ पहिरो खसेको थियो । पहिरोको असर उक्त स्थानबाट ९० किमि टाढा मलप्पुरम जिल्लाको नीलाम्बर जंगलसम्म देखिएको जनाइएको छ । उद्धार दलले त्यहाँ ३० शव फेला पारेको थियो । बीबीसी हिन्दीबाट ।
प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१ ०९:४९
प्रतिक्रिया दिनुहोस्