site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेप्से २३.२५ अंकले बढ्यो
SkywellSkywell

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक बुधबार २३.२५ अंकले बढेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार परिसूचक १.०८ प्रतिशतले वृद्धि भएर २१७५.४० विन्दुमा बन्द भएको छ ।

नेप्सेका अनुसार पाँच अर्ब ७४ करोड ४० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

Dabur Nepal
NIC Asia

बलेफी हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ । यो कम्पनीको सेयर मूल्य ३८३ रुपैयाँ २० पैसा कायम भएको छ ।

बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ । समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.८८ प्रतिशतले घटेको छ । 
 
१९४ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । ४६ कम्पनीको सेयर मूल्य घटेको छ । पाँच कम्पनीको सेयर मूल्य स्थिर छ ।

कारोबारमा आएका १३ समूहमध्ये विकास बैंक समूहको परिसूचक घटेको छ । विकास बैंक समूहको परिसूचक ०.२९ प्रतिशतले घटेको छ । सर्वाधिक परिसूचक वृद्धि वाणिज्य बैंक समूहको परिसूचक वृद्धि भएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २६, २०८१  १५:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu