site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्रीलाई थप आठ मन्त्रालयको कार्यभार
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले थप आठ मन्त्रालयको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै सम्हाल्ने गरी तोकेका छन् । बिहीबार नेकपा एमालेका तर्फबाट सरकारमा सहभागी मन्त्रीले राजीनामा दिएपछि आठ मन्त्रालय खाली छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला, कृषि तथा पशुपन्छी विकास, भूमि व्यवस्था, कृषि तथा सहकारी, उद्योग, वाणिज्य तथा आपूर्ति, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, खानेपानी र रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डले सम्हाल्नेछन् । 

प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति पौडेलले ती मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले नै सम्हाल्ने गरी तोकेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १४:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro