site stats
बाह्रखरी :: Baahrakhari
विदेश
भारतको आसाममा बाढीबाट ३४ जनाको मृत्यु, ६ लाख प्रभावित
Argakhachi Cement Island Ad

आसाम । भारतको आसाम राज्यमा बाढीबाट ३४ जनाको मृत्यु भएको छ । ६ लाखभन्दा धेरै मानिस प्रभावित भएका छन् ।

मुख्यमन्त्री हिमन्त विश्व शर्माले आउँदा केही दिन कतिपय जिल्लामा अझै पानी पर्ने सम्भावना रहेकाले अवस्था नाजुक भएको जनाएका छन् ।

सन् २०२२ मा पनि त्यहाँ बाढीबाट ४५ जनाको मृत्यु भएको थियो । ४० हजारभन्दा धेरै मानिस प्रभावित भएका थिए । बीबीसीबाट ।

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १४:३१
प्रतिक्रिया दिनुहोस्